इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँ तथा मातहत समेतबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले मातहत प्रहरी कार्यालयहरु प्रहरी चौकी डुम्रे तनहुँ र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँका प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता भएको छ ।