Tuesday, September 16, 2025

प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरीज्यूहरुको बिदाइ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको प्रमुखमा तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक (आजीपी) दिपक थापाज्यू तथा प्रहरी अतिरिक्त (एआईजी)महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई आज,बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) हुनुभएको चन्द्र कुबेर खापुङज्यूले हार्दिक शुभकामना दिदै बिदाइ गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles