मधेस प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ । मिति २०८२/०५/२० गते शुक्रबार “मोहम्मद जयन्ती” को अवसरमा मधेश प्रदेशका सरकारले सार्वजनिक बिदा
दिएको हो । मधेश प्रदेश सरकारले बिदा दिएकोमा सम्पूर्ण मुस्लिम समुदायले मधेस प्रदेशका सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।