Monday, September 15, 2025

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२/०५/१९/ गते- सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाडौं र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको संयुक्त आयोजनामा मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा “तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो” भन्ने नाराका साथ जनचेतनामुलक लोकदोहोरी, गान्धर्व गायन तथा नृत्य कार्यक्रमहरू सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles