




पर्सा जिल्लाका वीरगञ्ज महानगरमा पैगम्बर मोहम्मद रसुल सल्लल्लाह अलैहेको जन्मदिवसको पावन अवसरमा बिरगञज महानगर निकालिएको सान्ती दृश्य । पर्साका बिरगञजमा
(मोहम्मद डे)को पावन अवसरमा आज वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरूले शोभायात्रा निकालेका छन्।
वीरगञ्जका विभिन्न वडाहरुका मुस्लिम समुदायका श्रद्धालुहरू सहभागी शोभायात्राले नगर परिक्रमा गरेको छ । धार्मिक नारा, झण्डा र सजावटसहित निकालिएको शोभायात्राले शहरलाई धार्मिक र सांस्कृतिक रंगमा रंग्याएको सहभागीहरूले बताएका छन ।
यस अवसरमा मुस्लिम धर्मगुरुहरूले समाजमा शान्ति, सद्भाव र एकता कायम गर्न सबैलाई आह्वान गर्नु भएका छन्।