Tuesday, September 16, 2025

गृहमन्त्री लेखकले नैतिकताको अधारमा दिए राजीनामा:-

ताजा / भरखरै प्राप्त

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका छन् । देशभर भइरहेको जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म दुई दर्जनभन्दा बडीको ज्यान गएको छ ।काठमाडौंमा १९ जना र इटहरीमा २ जनाको मृत्यु भएको जनाइएको छ । अनय विवरण आउन बाकी रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles