Wednesday, June 3, 2026

काठमाडौं उपत्यकाका प्रहरीको कमाण्ड फेरियो:-

ताजा / भरखरै प्राप्त

एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दियौं,

गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम रानाको जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्कीलाई खटिएका छन् ।सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles