Wednesday, June 3, 2026

भारतीय मिडियाहरु पनि आइपुगे नेपालमा:-

ताजा / भरखरै प्राप्त

हिजो साेाबार भएको जेन जीकाे प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि दैनिक भास्कर, एन डी टिभि लगायत का भारतीय मिडिया नेपाल आएका छन् ।
मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेका छन् ।
तस्बिर ; नेपाल फोटो लाइब्रेरी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles