Wednesday, June 3, 2026

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड:-

ताजा / भरखरै प्राप्त

उपत्यकामा दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको बताइएको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताहरुको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका छन् ।
त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles