Wednesday, June 3, 2026

ललितपुरको हरिसिद्धिस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

ताजा / भरखरै प्राप्त


हिजो सोमबार १९ जनाको ज्यानगएपछि, जेनजी युवाहरूको समूह आज मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
आक्रोशित प्रदर्शनकारीको समूहले प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles