Tuesday, February 3, 2026

मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट मध्यराति २६० जना कैदीबन्दी भागेका छन्।

ताजा / भरखरै प्राप्त

राति १२:५५ बजे ‘क’ ब्लकका कैदीहरूले तीनवटा गेट फोडी पर्खाल भत्काएर बाहिरिन खोज्दा सुरक्षा निकायसँग करिब ४ घण्टा झडप भएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles