Tuesday, September 16, 2025

पर्सा जिल्लाका महानगरपालिका वीरगन्जमा कर्फु र निषेधाज्ञाकाे समय हेरफेर भएको छ ।

ताजा / भरखरै प्राप्त


अब कर्फ्यु बिहान १० बजे देखि साँझ ५ बजे सम्म रहेको छ, र बेलुकी ७ देखि बिहान बिहान ६ बजेसम्म रहने छ ।
निषेधाज्ञा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र साझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म रहेको सबैमा जानकारी गराइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles