Sunday, September 14, 2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी थापा:-

ताजा / भरखरै प्राप्त

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापालाई खटाईएको छ ।
प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा सुरक्षा टोली खटाएको जनाएको छ ।
उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles