Saturday, September 13, 2025

स्थानीयले स्वागत:

ताजा / भरखरै प्राप्त

अस्पष्ट रुपमा जलाउनुभएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पुनर्निर्माणमा अहिलेसम्म आर्थिक सहयोग नगद रु चार लाख ६ हजार ५ ७१ र वाईरिङ्ग , ईट्टा , बलुवा , सिमेन्ट , झ्याल , ढोका , सिसा, जेसिबी लगायत भौतिक सामाग्री सहयोग उठीसकेको छ र उठ्ने क्रम जारी रहेको छ।
स्थानीयले आफ्नै पैसा र श्रमदानले पुननिर्माण गर्न थालिएको यस कार्यमा अरुले पनि सकेको आर्थिक , भौतिक सामाग्री तथा श्रमदान सहयोग गर्न सक्नुहुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles