Tuesday, September 16, 2025

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद आरजु राणा देउवाका पुत्र जयवीर सिंह देउवाका नाममा ५ वर्षमा ७३ रोपनी जग्गा खरिद भएको पाइएको छ ।

ताजा / भरखरै प्राप्त

वि.स २०७४ देखि २०७८ को अवधीमा छोरा जयवीरको नाममा ती जग्गा खरिद भएका छन् । तर यो अवधिमा जयवीरको आम्दानी खुल्ने कुनै सम्पत्तिको स्रोत भेटिदैनन् ।
श्रोत – २०८२ बैशाषमा पुष्प ढुंगानाले तयार पारेको सामाग्रीबाट सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles