Thursday, October 9, 2025

आन्दोलनपछि खण्डहर बनेको नरेफाँट प्रहरी चौकी पुनःस्थापना:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कोटेश्वरस्थित नरेफाँट प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।‘कोटदेवी विध्यानगर समाज सुधार समिति’को संयोजनमा पुनःस्थापना कार्य सम्पन्न भएको छ ।
स्थापना समितिका संयोजक देव चौलागाईंका अनुसार स्थानीय समाजको सक्रिय पहलमा चौकीलाई पुनः सञ्चालनमा ल्याइएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles