Thursday, October 9, 2025

चितवनमा तोडफोड र आगजनी गर्नेहरुलाई खोज्दै प्रहरी:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट संलग्नमा रहेको ब्याक्तीहरुलाई खोजीमा प्रहरी प्रशासन जुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जनाएका छन् । उनका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाट संलग्नमा रहेको केहीहरुलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles