Thursday, September 18, 2025

केपीशर्मा ओली नेपाली सैनिक ब्यारेकबाट फर्किए:-

ताजा / भरखरै प्राप्त

केपी ओली सैनिक ब्यारेकबाट बाहिरिएर गुण्डुस्थित नयाँ बसोबास भाडामा बस्ने भएका छन् ।
एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट आज बाहिरिएका छन् ।
जेनजी प्रदर्शन चर्किएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गत २४ भदौदेखि नेपाली सेनाको ब्यारेकमा बस्दै आएको हो । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।
सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles