



सरुवा र काज भई कार्यक्षेत्रमा खटी जान लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न निर्देशन तथा कार्य सफलताको शुभकामना दिनुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू ।