Friday, September 19, 2025

मोरङ प्रहरीद्वारा ५३८ केजी गाँजा कारमा बरामद:-

ताजा / भरखरै प्राप्त

गाँजा ओसारपसार भइरहेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले १५ वटा पोकामा गाँजा राखिएको कार (प्रदेश १–०२–००१ च १६६६) चेकजाँच गर्दा गाँजा बरामद भएको छ। कारधनी र चालकको खोजी भइरहेको मोरङका प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles