Thursday, October 9, 2025

दिपकद्वारा प्रहरी वृत्त चेकपोस्टमा पाँच लाखको सहायता:-

ताजा / भरखरै प्राप्त

अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीको पुन:निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
दिपकले आफ्नो जन्मस्थान काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले पाँच लाख रुपैयाँ नगद प्रदान गरेकोहो । प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीलाई दीपकले सहायता प्रदान गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles