Thursday, October 9, 2025

नागरिक-यात्रु सहायता कक्षा(HELP DESK) स्थापना भयो:-

ताजा / भरखरै प्राप्त

नजिकिदै गरेको नेपालीहरुको महान चाड वडा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातका सवारी साधनमा हुन सक्ने संम्भावित यात्रु ठगी, यात्रुको सामान छुट्ने, बढी भाडा, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, यात्रुवाहक सवारी साधनले व्यापारिक प्रयोजनका सामान बोक्ने जस्ता कार्यलाई निरुत्साहित गर्न र यस्ता प्रकारका कृयाकलाप भए गरेमा तत्काल कारवाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा मिती २०८२।०६।०४ गते जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ०७ चारदोबाटो स्थितमा, धुलिखेल न.पा. ०४ धुलिखेल, भकुण्डेचोक र नमोबुद्ध न.पा. ०२ भकुण्डेवेशी चोकमा नागरिक/यात्रु सहायता कक्षा ( HELP DESK ) स्थापना भएको जानकारी गराइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles