

सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली ल्याउनलागेका कुरकुरे, बिस्कुट, प्लास्टिकका गिलास ६ पाकेट, कायनाथ चामल,एक बोरा, सुद्ध आटा एक बोरा, मैदा एक बोरा, तथा अटोरिक्सा र मोटरसाइकलसहित किराना सामग्रीहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।