Thursday, October 9, 2025

जलेश्वरस्थित बजाज सोरुमका प्रो.सन्तोष कुमार साहले ट्राफिक प्रहरी कार्यालय जलेश्वरलाई विभिन्न सर–सामान सहयोग गर्नुभएको छ।

ताजा / भरखरै प्राप्त


ट्राफिक प्रहरीको दैनिकी कार्य सहज बनाउनका लागि साहले दिएको सहयोग सामग्रीमा ५ थान डस्ना, ४ पिस तकिया, ५ पिस तन्ना, ४ पिस कुर्सी, ४ पिस झुल, ३ पिस पंखा, १ पिस प्लास्टिकको टेबल, १ थान डिस्पेन्सर लगायत अन्य स्टेशनरी सर–सामानहरू रहेका छन् । यस सहयोगले ट्राफिक प्रहरी कार्यालयको आवश्यकतामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles