
इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ बाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय उजुरी छानविन शाखा रानीपोखरी काठमाण्डौ सरुवा हुनु भइ जान लाग्नु भएका यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उरीक्षक (डिएसपी) अनिल ठकुरीलाई यस कार्यलयका निमित्त कार्यालय प्रमुख प्र.नि. सुर्य बहादुर रानामगर ज्युबाट मायाको चिनो प्रदान गरि आगामी कार्याकालको सफलताको शुभकामना सहितको फेरी भेटौला कार्यक्रम समापन भएको छ ।