बिश्रामपुर गाउँपालिकाका आदरणीय गाउँवासीहरू साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा–आमा, दाजु–भाइ तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
गाउँपालिका प्रमुख जुलफकार अली भुटो
जुबेर । बिश्रामपुर गाउँपालिका, जिल्ला बारा।