Thursday, October 9, 2025

नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ । ❤️😍

ताजा / भरखरै प्राप्त

प्लेयर अफ दि म्याच कप्तान रोहित पौडेल घोषित भएका छन् । उनले आजको अवार्ड र जित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति समर्पित गरेका छन् | यो नेपालले पहिलो पटक कुनै टेस्ट खेल्ने राष्ट्रविरुद्ध जित हासिल गरेको हो, जसले नेपाली क्रिकेटको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ । यो जितले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा अझ मजबुत बनाउँदै नेपाली समर्थकहरूको मनमा गर्व र उत्साह थपिदिएको छ । 🇳🇵🎉

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles