यस वर्ष मुस्ताङसहित छिमेकी जिल्ला र चीनबाट गरी करिब साढे तेह्र हजार च्याङ्ग्रा र भेडा बजार पठाइसकेको छ । अहिले बजारमा च्याङ्ग्राको मूल्य रु ३८ हजारदेखि रु ४५ हजार र भेडाको मूल्य रु ३० हजारदेखि रु ४० हजारसम्ममा खरिद बिक्री भइरहेको व्यापारी बताउँछन् ।
तस्बिरः सुशीलबाबु थकाली/रासस