Thursday, October 9, 2025

प्रहरीका ४ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ४ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।सिफारिस सूचीको पहिलो नम्बरमा सुशिल सिंह राठौर छन् भने दोस्रोमा उमा प्रसाद चतुरवेदी, तेस्रोमा हिमालय कुमार श्रेष्ठ र चौथौमा डम्बर बहादुर बिक रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles