Thursday, October 9, 2025

मिति २०८२ भाद्र २३ र २४ गतेको Gen Z आन्दोलनमा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका तीन जना अमर प्रहरीका आश्रित परिवारलाई जनही रू.१,५०,०००।- का दरले रू. ४,५०,०००।- र घाइते एक जना प्रहरी कर्मचारीको उपचारको लागि रू. ५०,०००।– गरी कूल जम्मा रू. ५,००,०००।- (अक्षरेपि पाँच लाख) IGI Prudential Insurance Ltd द्वारा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles