Thursday, October 9, 2025

करोडौंको तस्करीका समानसहित ट्रकचालक विनय लामा पक्राउ:-

ताजा / भरखरै प्राप्त

करोडौंको तस्करीका समान ट्रकसहित राैतहट प्रहरीले पक्राउ त गर्यो, तर पथलैया राजश्वकार्यालमा बुझाउनुपर्ने ठाउमा गाैर भन्सार कार्यालयमा बुझाएको छ, त्यहाबाट सजिलोसँग छुटाउन सकिन्छ भनेर। राैतहट जिल्लाको सदरमुकामदेखि चपुरसम्म ठुलोतस्करको दर्जनौं माफीया रहेका छन् । सर्व साधारणका लागि नाका बन्द ठुलो तस्करका लागि राैतहटका नाका खुला रहेको बुझिन्छ ।
राैतहट जिल्लामा तस्करी बन्द छ, राैतहटका सुरक्षाकर्मीहरु बताउँने गर्छन् ।राैतहटमा तस्करी हुदैनन् बन्ने गर्छन् त,
यो ट्रक राैतहट जिल्लाको कोपवा पिपरीयाबाट प्रहरीले पक्राउ परेको छ, त” भन्सार छलीका समान काैफी दाना, सुर्तीजन्य, किरणाका लगायतका २५ थरीका समान रहेको गाडी चालक विनय लामा बताउँछन् । लामाको भनाईंका अनुसार म भाडामा आएको हो, साउँ को हो, मलाईले नाम जानेको बताएका छन् ।
तस्करीका ट्रक सहितको भंसार छलिका करोडौंको समानहरु अर्थिक लेनदेन नमिलेका कारण घन्टो घन्टा पछि भंसार बुझाएको हाम्रो संवाददाताले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles