Thursday, October 9, 2025

कार्कीद्वारा विजया दशमीको अवसरमा प्रहरी हरुलाई शुभकामना दिनुहुदै:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीद्वारा विजया दशमी २०८२ को अवसरमा मातहत प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ । मातहत कर्मचारीहरुलाई शुभकामना पश्चात निर्देशन सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले २०८२ सालका पर्वहरु मध्ये विजया दशमी, दिपावली, छठ लगायत नेपाल संवत् ११४६ लाई काठमाडौं उपत्यका वासी सम्पुर्ण नागरिकले सुरक्षित र भय रहित रुपमा चाडपर्व मनाउने वातावरण निर्माण गरी काठमाडौं उपत्यकालाई थप सुरक्षित बनाउन समेत निर्देशन दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles