Thursday, October 9, 2025

पर्सा प्रहरीद्वारा लागुऔषध गाँजा सहित मोटरसाइकल पक्राउ:-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले लागु औषध २० केजी गाँजासहित मोटरसाइकल बरामद गरेको छ । जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ५ चिमनि भट्टा स्थित इलाका प्रहरी पटेर्वा सुगाैलीबाट खटिएको प्रहरीको टोलीले बहुअर्वा देखि डकैला तर्फ जादै गरेको ना ५४ प ६२१४ नं. को मो.सा. चालकले प्रहरी टोलीलाई देखी मोटरसाइकल र मोटरसाइकलमा रहेको सामान २ वटा सेतो बोरा सहित घटना स्थलमा छाडि फरार रहेको, र उक्त बोरा प्रहरीले खोली हेर्दा कालो-सेतो रंगको प्लास्टिकमा लागुऔषध गाँजा जस्तो देखिने वस्तु २० केजी, रहेको बताइएको छ, लागुऔषध र मोटरसाइकल बरामद गरी इ.प्र.का.पटेर्वा सुगौलीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles