आज बडा दसौंको रातो टीका जमरा लगाउने उत्तम साइत समय ११.५३ बजे समय रहेको बताइएको छ । हिन्दुहरूको महान चांड बिजयादश्मीको शुभ अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आफन्त,ईष्ट,मित्र,दाजु भाई,शुभचिन्तक ,मान्यजन लगायत सम्पुर्ण ब्रह्माण्डमा बसोबास गर्ने सनातनी हरू लाई माता दुर्गा भगवती एवं कुलदेवता कालिका भगवतीले धन धन्य,सुख समृद्धि ,यस कृति ,दिर्घायु तथा शान्ति प्रदान गरून् भनी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । म.मुर्तुजा मियाँ ।
जय नेपाल ।