पर्साका वीरगन्ज महानगरपालिका वडा २० हरपतगन्जमा बच्चाको बिषय लिएर दुई पक्षबीच कुटाकुट भएको छ ।
प्रहरीमा निवेदन दिएको रिसबीका कारणले संतोष माली र अशोक मालीको परिवारजनद्वारा बिच बाटोमा शयाम चन्द्र यादवलाई घेरा हाली घाटीमा चक्कु प्रहार प्रतिकार गर्दै यादव र उनको अन्दाजी ७० बर्षकी आमा सन्फी देबी गम्भीर घाईते भएका छन् ।
यादवको हातमा ५ वटा टाका लागिएको बताइएको छ, भन्ने आमा र उहाँ वीरगन्ज हेल्थ केयर हस्पिटलको आईसियुरुममा भर्ना रहेको घाईते शयाम चन्द्र यादवले बताउनु भएका छन् ।
यादवले दोषीहरुलाई कारबाही गर्न प्रहरी प्रशासन संग आग्रह गरेका छन ।