Thursday, October 9, 2025

दु:खद घटना ।पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमङलापुरमा मोटरसाइकल दुर्घटना भएको जानकारी गराइएको छ ।

ताजा / भरखरै प्राप्त

यो, घटना पनि रहस्यमय भएको स्थानीयहरु बताउँछन् ।भारती नम्बर Honda sine bike नम्बर BR AL 1273 पुलबाट पानीमा खसेको बताइन्छ ,नाम थर ठेगान पहचान नखुलेको एक जना व्यक्ति को मुत्यु भएको खबर छ, केहि समय पछि पूरा विवरण आउने छ, र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीकोटोलि आउदै छ, घटना स्थलमा बुडगाई प्रहरी चौकि तैनाथ रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles