



यो, घटना पनि रहस्यमय भएको स्थानीयहरु बताउँछन् ।भारती नम्बर Honda sine bike नम्बर BR AL 1273 पुलबाट पानीमा खसेको बताइन्छ ,नाम थर ठेगान पहचान नखुलेको एक जना व्यक्ति को मुत्यु भएको खबर छ, केहि समय पछि पूरा विवरण आउने छ, र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीकोटोलि आउदै छ, घटना स्थलमा बुडगाई प्रहरी चौकि तैनाथ रहेको बताइएको छ ।