Thursday, October 9, 2025

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा पर्साका वीरगन्जमा:-

ताजा / भरखरै प्राप्त

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी परेको पर्साका वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको माैसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । भने, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको जनाएको छ।
काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles