

नदी किनारका गाउँहरूमा माइकिङ पनि प्रहरीले गर्दै छन् ।लगातार वर्षाको संकेत पाएपछि रौतहटको चौपुर–गौर क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानतर्फ सार्ने कार्य सुरु गरेको जनाइएको छ । बाढीको जोखिम बढेसँगै नदी किनारका गाउँहरूमा प्रहरीद्वारा माइकिङ गरी स्थानीयलाई सतर्क गराइएका छन् ।