Thursday, October 9, 2025

एकजना सुत्करी आमा पहिरोले बाटो बिग्रेर घरमै पिडामा छटपटाइरहेकी छन् भन्ने सूचना फेसबुकमा आयो ।

ताजा / भरखरै प्राप्त

धेरै जनाले सहयोग गरौँ भन्दै त्यो पोस्ट सेयर गरे । त्यसपछि सुत्केरी आमालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पुर्याउन खोज्यो तर मौसमले गर्दा हेलिकप्टर जान नसकेपछि युवाहरुको सहयोगमा आमालाई अस्पताल पुर्याइयो । आमाको अपरेशन गरियो र शिशुको जन्म भयो । अहिले आमा र शिशु दुबैको स्वास्थ्य अवस्था राम्रो छ । अपरेसनमा खट्ने डाक्टरको टिम, र उद्दार गर्न सहयोग गर्नु हुने सबैजनालाई धेरै धेरै धन्यबाद ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles