Thursday, October 9, 2025

इलाममा भीषण पहिरो-२ जनाको मृत्यु,कम्तीमा १० जना बे’पत्ता:-

ताजा / भरखरै प्राप्त

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई र इलाम नगरपालिका क्षेत्रमा घरहरू पहिरोमा पुरिएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ।
अहिले उद्धार कार्य जारी रहेको छ, तर बे’पत्ता र घाइतेको संख्या अझै प्रहरीद्वारा पुष्टि हुन बाँकी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles