Thursday, October 9, 2025

सशस्त्र प्रहरी पर्साद्वारा गर्भवति महिलालाई उद्वार:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साले गर्भवति महिलालाई उद्धार गरि अस्पताल पुर्याएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी सुरज कार्कीले जानकारी दिएको हो ।
मिति २०८२/०६/१९ गते १८:०० बजेको समयमा जिल्ला पर्सा जिल्लाका बिरगंज महानगरपालिका वडा नं ११ श्रीपुर स्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेको पर्सा जिल्ला सखुवाप्रसौनि गाउँपालिका – ३ स्थायी वतन भएका मनोहर चौधरीको गर्भवति रहेकी श्रीमति बर्ष ३१ की रिचा चौधरीलाई नं.१३ गण हे.क्वा.पर्साबाट सप्रनि दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको उद्धारको टोलीले उद्धार गरी बीरगंज हेल्थ केयर अस्पतालमा सुरक्षित साथ पुर्‍याएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles