Thursday, October 9, 2025

एमाले कार्यकर्ता प्रेम लामा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा हुलदंगा हु हल्ला मच्चाउने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनलगत्तै भदौ २५ गते आर्मी हेडक्वार्टरमा पनि प्रेम लामा हु हल्ला र लफडाबाजीमा उत्रिएका थिए । जेनजीहरुले उनको पहिचान खुलाएका थिए र एमालेको कार्यकर्ता भएको पुष्टि भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles