Thursday, October 9, 2025

“प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेबर अपराधी पनि बाहिरै छन्,

ताजा / भरखरै प्राप्त

तिनै बर्दी लगाएर, प्रहरीका हतियार बोकेर प्रदर्शनमा छिरेर गोली चलाए भने सक्कलीले चलाएको हो कि नक्कलीले भनेर छुट्टाउन सक्ने अवस्था छैन, त्यसैले कम्तीमा सडक प्रदशन नगर्न गृह मन्त्रीज्यूले नै जेनजीलाई आग्रह गरिदिनुपर्ने भयो। मन्त्रालयको आग्रह अनुसार हामीले चाडबाडसम्मका लागि हतियार फिर्ता गर्ने समय थप्यौं तर एउटा पनि हतियार फिर्ता हुन सकेन, ती हतियार हाम्रै लागि चुनौती बन्ने अबस्था भयो, अब फिर्ता नगर्नेमाथि कारबाही गर्ने गरी मुभ गरौं।”
वरिष्ठ प्रहरी अधिकारीहरुले जेनजीको सडक प्रदर्शनका दौरान घुसपैठ भएर अप्रिय घटना हुनसक्ने भन्दै प्रदर्शन रोक्न गृहमन्त्रीले नै अग्रसरता लिनुपर्ने सुझाव दिएका छन्। गृह मन्त्रालयका स्रोतका अनुसार करिब १२ सय हतियार फेला परेका छैनन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles