Thursday, October 9, 2025

हामी नेपाल संस्थाका सदस्य र जेनजी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् । उनीहरु केपी ओली, रमेश लेखक लगाएतलाइ पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles