Thursday, October 9, 2025

काठमाडौं प्रहरी परिसरमा आज बिहानदेखिनै अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ।

ताजा / भरखरै प्राप्त

परिसरभित्र जेनजी सहिद परिवारको उपस्थिति रहेपछि सुरक्षा व्यवस्था थप कडाइ गरिएको बताइन्छ ।
स्रोतका अनुसार, परिवारका सदस्यहरुले न्यायको माग गर्दै परिसरभित्र नै भेटघाट कार्यक्रम राखेका छन् । स्थिति संवेदनशील हुन सक्ने भएकाले प्रहरी नेतृत्वले अतिरिक्त प्रहरीको बल खटाएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles