नेपाल प्रहरीका चार जना प्रहरी नायव माहानिरीक्षक डिआईजी एआजीमा बढुवा को र आजै पद स्थापन पनि गरिएको जनाइएको छ । आज,बिहीबार बसेको मन्त्रिपरिषद्का बैठकले डिआइजीहरूको बढुवा गरेको छ,(डिआईजी)पदबाट (एआईजी)पदमा बढुवा हुनुभएका सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको जनाइएको छ ।