Thursday, October 9, 2025

प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) (एआईजी)मा बढुवा हुनु भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको जनाइएको छ ।

नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा भएको छ ।
गत असोज १२ गते बसेको बढुवा समितिको बैठकले डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles