




नेपाल प्रहरी प्रमुखका (आईजीपी) चन्द्र कुवेर खापुङद्वारा इलाका प्रहरी कार्यालय दमकको अनुगमन तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ इलाका प्रहरी कार्यालय दमकमा पुगेर कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ ।
साथै आईजीपी खापुङले कार्यालयको भवनहरूको अवलोकन गर्नु भएको र सो पश्चात स्थानीय जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजसँग अन्तर्क्रिया गर्नु भएका छन् ।


