हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियन सञ्चल्न बारे मिति २०८२/०६/२७ गते देखि २०८२/०७/०१ गएते सम्ममा एक १ वर्ष भन्दा माथिका बालबालिकाहरू देखि ९० वर्ष सम्मका मानिसहरु समेतलाई खोप खुवाउने कार्य संचालन भएकोमा तोकिएका स्थानहरूमा गई खोप लिन हुन हार्दिक अनुरोध गरिन्छ ।


